Hey Phool Chundera - Kumar Subba
हे फूल चुँडेर - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'
Singer: Kumar Subba
Composer: Karma Yonjan
Lyricist: Man Bahadur Mukhiya

सङ्गीत: कर्म योञ्जन
शब्द: मनबहादुर मुखिया
Lyrics
Nepali
Transliterated
Translated

हे फूल चुंडेर

हे फूल चुंडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुसी मिलन मनाउने हो
यहाँ बिछोड भएको देख्यौ कि

माइतिघर, साथीसँगी
सबैलाई सम्झी
दोली चढ्दा दुलही रुन्छे
घुम्तोभित्र लुकी

पंक्षि सबै उडेपचि
गुंड रित्तै हुन्छ
यो माटोलाई छोडि गए
देउराली रुन्छ