Jau Jau Lagchha - M.P. Gurung
जाउँ जाउँ लाग्छ - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Unknown

सङ्गीत: एम.पी. गुरुङ
शब्द: अज्ञात
Lyrics
Nepali
Transliterated

जाउ जाउ लाग्छ कतै तिर
नौ डाडाको पारी तिर
इन्द्रेणीले छोएको त्यो
धर्तिको खोपी निर

हिजो मलाई बोलायो है
जुनेलीको छायाले
आउदैन है भनिदिए
मायालु को मायाले
लैजाऊ मलाई कतै तिर
जहाँ चाहे उतै तिर

सम्झनाले रुवायो है
तिमी आई रोईदेउ
अड्किएला आसु मेरो
तिमी आई फोरिदेउ

जान्छु म त कतै तिर
जहाँ चाहे उतै तिर