Jeevanmaa Hamro Maya - Sangita Pradhan
जीवनमा हाम्रो माया - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'

सङ्गीत: शिव शंकर
Lyrics
Nepali
Transliterated

जीवनमा हाम्रो माया एउटा यस्तो चिन्न भयो
जस्ले गर्दा जिन्दगीको अर्थ भिन्न भिन्नै भयो

तिम्रो लागि जून डुब्यो बत्ती निभ्यो केही भएन
मेरो लागि उज्यालोको अस्तित्व नै शून्य भयो

हाम्रो लागि बसन्तको आगमन नै कति फरक
तिम्रो लागि पात हाँसे मेरो फूल खिन्न भयो