Jindagi Diyou Timile - Bhim Birag
जिन्दगी दियौ तिमीले - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Singer: Bhim Birag
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Prakash Shrestha

सङ्गीत: भिम विराग
मूल गायन: प्रकाश श्रेष्ठ
Lyrics
Nepali
Transliterated

जिन्दगी दियौ तिमीले म के दिऊँ तिमीलाई

मसँग हज्जार हज्जार कामना सिवाय के छ
तिमीलाई दिऊँभने भावना सिवाय के छ
मेरो विवशता बाहेक म के दिऊँ तिमीलाई

मन्दिरको देश यहाँ आकास छुने गजुरहरू छन्
मानिस पो पाउनु गाह्रो गल्ली गल्ली देउताहरू छन्
मानिसको माया बाहेक म के दिऊँ तिमीलाई