Jodi Dhukur - Sangita Pradhan
जोडी ढुकुर - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Ram Thapa
Lyricist: Surendra Rana

सङ्गीत: राम थापा
शब्द: सुरेन्द्र राना
Lyrics
Nepali
Transliterated

जोडी ढुकुर एकै साथ नहुँदा
डाँडा काडा रसायो म रुंदा
सारंगीको तार
यो जुनी भयो राझै मलाई सारै भार

बरको साथ् छैन नि पिपलु
छुट्टाई दिने दुनिया सिपालु
सुक्ने होकी कलिलो माया
साथ छैन किन हो घाम छाया

घामले पोल्यो पानीले रुझ्यो की
कोमल पाउँमा काडा पो बिझ्यो की
काहा भेटम का देखम भयो नि
कुन दिनको दशाले छोयो नि