Kati Bujhaaun - Kumar Subba
कति बुझाऊँ - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'
Lyrics
Nepali
Transliterated

कति बुझाऊँ यो दुनियाँलाई
कति भिजाऊँ यो आँखालाई
कति रोकूँ आँधीबतास
कति बाँधू यो जिन्दगी

पानी भए त सुकाइदिन्थें
आँसु नै हो र बहाइदिएँ
ढुङ्गा भए त फुटाइदिन्थें
मुटु नै हो र लुकाई राखें

सपना भए त बिर्सिदिन्थें
बिपना हो र आफै तर्से
मूर्ति भए त तोडिदिन्थें
मान्छे नै हो र माया गरें