Kati Samhalu - Sangita Pradhan
कति सम्हालुँ - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Amber Gurung
Lyricist: Rajendra Sara

सङ्गीत: अम्बर गुरुङ
शब्द: राजेन्द्र सारा
Lyrics
Nepali
Transliterated

कति सम्हालु चोटहरु कमलो छातीभरि
कति लुकाउ ब्यथाहरु मुटूहरु मुटूमा गाँठो

थाकी सकें यी हात अनि
पाईला यी गल्दै गए
ढल्दै गए सपना सारा
बिपना जल्दै गए

छल्दै आँशु नजिक हुन्छ
खुसी भाग्छ टाढा
बल्झेर घात दुख्न थाल्छ
याद बन्छ गाढा