Kina Ho Hajurlai - Sangita Pradhan
किन हो हजूरलाई - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Manbir Singh
Lyricist: Aarati Newa

सङ्गीत: मानवीर सिंह
शब्द: आरती नेवा
Lyrics
Nepali
Transliterated
Translated

किन हो हजुरलाई आफ्नो भनिदिनु मन लाग्छ
सागरको पानि जति सागरको पानि
माया गरुँ गरुँ लाग्छ
आफ्नो भनिदिनु मन लाग्छ

मिठा मिठा भावनाहरु चंचल बनि आँखा बीच
मुटूभरि माया सांचो तिमीलाई दिउँ दिउँ लाग्छ

मनभित्र कस्तो हलचल जब उस्को सामु पर्दा म
एक क्षणलाई पाई दिदा सास विश्व जिते जस्तो लाग्छ