Kina Kina Udaas - Dawa Gyalmo
किन किन उदास - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Ramesh Gurung
Lyricist: Rajendra Sara

सङ्गीत: रमेश गुरुङ
शब्द: राजेन्द्र सारा
Lyrics
Nepali
Transliterated
Translated

किन उदास उदास छौ तिमी
इन्द्रेनीझैं रंगीन छ जीवन
लहलह पल्लव त्यो
झुलिरहेछ नियालिहेर बद्लिरहेछ
पल पल पल

मायाले संसार जित्छ भन्छन्
भरोसा रहे अघि बढिन्छ रे
विश्वास र इमान जोगाउनु भन्छन्
यसैमा जीवन सजिन्छ रे

कहाँ छ गहिराइ कहाँ छ सतह
खै किन छाउँछ आँखामा फरक
खुसी नै हो विरहको अंग
घामछायामा नै जीवनको रंग