Kina Malai - Angela Singh Shrestha
किन मलाई - एन्जला सिंह श्रेष्ठ
Singer: Angela Singh Shrestha
Composer: Aavaas
Original Singer: Phatteman

गायक: एन्जला सिंह श्रेष्ठ
सङ्गीत: आभास
मूल गायन: फत्तेमान
Lyrics
Nepali
Transliterated

किन मलाई गाउँ गाउँ लाग्यो घाम छाया भित्र
बगूँ बगूँ बोलूँ बोलूँ बनाऊँ बनाऊँ चित्र

लेखी राखूँ जस्तो बादल रानी पोखरीमा
फूलहरू फुलाऊँ फुलाऊँ कुँदू माधुरीमा

खाली यो हो बग्न खोज्ने तृषणाको भल
सागर भित्र संसार खोजी हावा चल्ने जल