Kohi Ta Bhane Jahajmaa - Manjul, Aavaas, Meena Niraula, Yogendra Upadhyay
कोही त भने जहाजमा - मंजुल, आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Manjul: Paleti with Songs and Poems of Manjul - September 2019'
Singer: Manjul, Aavaas, Meena Niraula, Yogendra Upadhyay
Composer: Manjul, Raamesh
Lyricist: Manjul, Raamesh
Original Singer: Raamesh

गायक: मंजुल, आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
सङ्गीत: मंजुल, रामेश
शब्द: मंजुल, रामेश
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated

कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर
हाम्रो नेपालमा
कोही त भने पसिना तरर
कोही त भने पसिना तरर
हाम्रो नेपालमा
कोहीको लुगा बाह्र ठाउँ टालेको
कोहीको लुगा बाह्र ठाउँ टालेको
हाम्रो नेपालमा

कोहीको भने धनमाथी धनको रास
कोहीको भने घरजग्गा उठिबास
हाम्रो नेपालमा
कोहीको भने घरजग्गा उठिबास
कोहीको भने घरजग्गा उठिबास
हाम्रो नेपालमा

कोहीको घरमा डाक्टरको चाकडी
कोही त मर्छन् अस्पताल नेहेरी
हाम्रो नेपालमा
कोही त मर्छन् अस्पताल नेहेरी
कोही त मर्छन् अस्पताल नेहेरी
हाम्रो नेपालमा

कोही त गर्छन् बिए र एमए पास
कोही त गर्छन् रातोदिन दाउराघाँस
हाम्रो नेपालमा
कोही त गर्छन् रातोदिन दाउराघाँस
कोही त गर्छन् रातोदिन दाउराघाँस
हाम्रो नेपालमा

बग्ने खोला रोकेरा रुक्दैन
यस्तो चलन धेरै दिन टिक्दैन
हाम्रो नेपालमा
यस्तो चलन धेरै दिन टिक्दैन
यस्तो चलन धेरै दिन टिक्दैन
हाम्रो नेपालमा