Kurnu Kuri Sakepachhi - Phatteman
कुर्नु कुरी सकेपछि - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'

सङ्गीत: आभास
शब्द: मंजुल
Lyrics
Nepali
Transliterated

कुर्नु कुरी सकेपछि पर्वतले जून पायो
पाखाले साँझ पायो
रातभर म ब्यूँझै बसेँ
न मैले केही पाएँ न सपनाले केही पायो

नदीले सागर पायो, छालले किनार पायो
माथि बस्ने जून ताराले आज केही पायो

डाँडाले घाम पायो, हिउँले तातो पायो
सागरले आँसु पायो यो धरतीले चिसो पायो