Lhare bara Gumaune Chautari - Sangita Pradhan
लहरे बर घुमाउने चौतारी - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Deepak Jangam
Lyricist: Deepak Jangam
Original Singer: Aruna Lama

सङ्गीत: दीपक जंगम
शब्द: दीपक जंगम
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

लहरे बर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
हो हो वैरागीको मन बरिलै
लहरे बर, घुमाउने चौतारी

आकाशको कालो बादल मनभरि छायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
माइतीको आस, वनिबास, जिउको नाश बरिलै
लहरे बर, घुमाउने चौतारी

डाँडामाथि झुल्के घाम, आँखामा छ रात
आफन्तको भीड बिच कोहि छैन साथ
कहाँ हो मेरो गाउँ, कुन हो ठाउँ, केहो नाउँ बरिलै
लहरे बर, घुमाउने चौतारी...