Mansirako Jhulke Gham - Shantanu Kumar Limbu, Meena Niraula
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'
Lyrics
Nepali
Transliterated

मंसीरको झुल्के घाममा रेशमी पैयुँ फूल भरेली
रस चुस्यो माहुरीले लाजले लच्कियो फूलको तरेली

बैंसालु जोवन उडेर जाला आँधी र बतासमा
बाँधेर राख कलिलो मनलाई जूनतारा छुनलाई

हिमाली बतास चलेछ आज त्रिशुली तिरैमा
मनको व्यथा कसरी खोलूँ अल्झेछ पीरैमा