Mauna Basi Bitto Raat - Sangita Pradhan

मौन बासी बित्यो रात - संगीता प्रधान

Recorded live during 'Paleti with Sangita Pradhan - April 2025'
यो शास्त्रीय सङ्गीत अन्तरगतको 'दादरा' शैलीको रचना हो । चञ्चल प्रकृतिको यो धुनमा नेपाली शब्द भर्ने काम कवि, सङ्गीतकार तथा गया आभासले गरेका हुन् ।

Lyrics

मौन बसी बित्यो रात
तिमीलाई सम्झी सम्झी
मौन बसी बित्यो रात

तिम्रो स्पर्श, मृदु-मुस्कान तिम्रो
बिर्सी नसक्नु साथ

Transliterated

Mauna basi bityo raat
Timilai samjhi samjhi
Mauna basi bityo raat

Timro sparsha, mridu-muskana timro
Birsi nasaknu sath