Maya Garnu Kasur Ho - Sunita Subba
माया गर्नु कसुर हो - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Shantiram Rai
Lyricist: Teeka Chamling

सङ्गीत: शान्तिराम राई
शब्द: टीका चाम्लिङ
Lyrics
Nepali
Transliterated

माया गर्नु कसूर हो कि, के छ मेरो दोष
हजुरलाई मुटु दिएँ मलाई किन चोट

रानीवन भै बाँच्नुभयो, म त भएँ नागी
खुशी सुम्पे हजुरलाई नै पीडा आपैm सहि
एउटा रह्यो उजुर अब के छ मेरो खोट
हजुरलाई .....

खुशी हुनु हजुर सधैं मलाई भुले पनि
उन्यूसरि मै बाँचुला हजुर फुले पनि
रित्तो धर्ती सहारा भो रित्तो आकाश ओत
हजुरलाई .....