आ.....आ.....हा.....ओ.......ओ.........
माया नमार मायालु
दिल नतोड मायालु
हो.....तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोड मायालु
हिमालको काखमा लुकामारी खेलेर
हरियाली वनमा गाई भैसी हेरेर
ईशाराले हाँसी हाँसी आउ लौ गाउ लौ
आ.....आ.....हा.....ओ.......ओ.........
माया नमार मायालु
प्रभातको लालीमा तिमीलाई च्याउछ
तिम्रो बोली चोरेर कोयलीले गाउछ
गीत यो है मिठो प्रीतको जितको
माया नमार मायालु
आ.....आ.....हा.....ओ.......ओ.........