Maya Namara Mayalu - Premdhoj Pradhan
माया नमार मायालु - प्रेमध्वज प्रधान
Recorded live during 'Paleti with Premdhoj Pradhan - March 2010'

सङ्गीत: प्रेम माणिक
Lyrics
Nepali
Transliterated

आ.....आ.....हा.....ओ.......ओ.........
माया नमार मायालु
दिल नतोड मायालु
हो.....तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोड मायालु

हिमालको काखमा लुकामारी खेलेर
हरियाली वनमा गाई भैसी हेरेर
ईशाराले हाँसी हाँसी आउ लौ गाउ लौ
आ.....आ.....हा.....ओ.......ओ.........
माया नमार मायालु

प्रभातको लालीमा तिमीलाई च्याउछ
तिम्रो बोली चोरेर कोयलीले गाउछ
गीत यो है मिठो प्रीतको जितको
माया नमार मायालु
आ.....आ.....हा.....ओ.......ओ.........