Mero Dukhi Mana - Shanti Thatal
मेरो दुखी मन - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Singer: Shanti Thatal
Composer: Amber Gurung
Lyricist: Bairagi Kaila

सङ्गीत: अम्बर गुरुङ
शब्द: बैरागी काइँला
Lyrics
Nepali
Transliterated

मेरो दुःखी मन सपना नखोज
कि बिउँझेर बाँच्नु मुस्किल छ मुस्किल
मेरो दुःखी मन सँधै हार रोज
कि हारेर बाँच्नु मुस्किल छ मुस्किल

एउटा फूल डाक्छ सपनी भित्र
विपनीमा भेट्छु पत्थर रहेछ
तिम्रो स्वप्न–सभा आएछु हिजो
आज माफी दिनु झुक्किएँ हिजो

खोज्छ शून्य मलाई रातमा सँधै
आफैँलाई हराई खोज्दछु आफैँ
तिम्रो तारा जँन रोजेछु हिजो
आज माफी दिनु झुक्किएँ हिजो