Mero Sapana Bhari - Bhim Birag
मेरो सपनाभरि - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Singer: Bhim Birag
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Gyanu Rana, Madhu Kshetri

सङ्गीत: भिम विराग
मूल गायन: ज्ञानु राणा, मधु क्षेत्री
Lyrics
Nepali
Transliterated

मेरो सपनाभरि नै तिमी
मेरो विपनाभरि नै तिमी
मेरो जिन्दगीको पानाभरि नै तिमी

मेरो मन्दिरभरि तिमी नै तिमी
मेरो पूजाभरि तिमी नै तिमी
मेरो साधनाभरि तिमी
मेरो आराधनाभरि नै तिमी

मेरो आ“खाभरि तिमी नै तिमी
मेरो भाषाभरि तिमी नै तिमी
मेरो कल्पनाभरि तिमी
मेरो परिकल्पनाभरि नै तिमी

मेरो गीतभरि तिमी नै तिमी
मेरो प्रीतभरि तिमी नै तिमी
मेरो भवनाभरि तिमी
सद्भावनाभरि नै तिमी