Nabolaoo Malai - M.P. Gurung
नबोलाउ मलाई - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Lyrics
Nepali
Transliterated

नबोलाउ मलाई आँखाको इशाराले
यहाँ होश हाराएको बेला
विपना सपना भएको बेला

जुन तारा मात्रै हैन
प्रिती पनि हाम्रो हैन
रात भरको सपना पनि
कुनै पनि हाम्रो होइन

नबोलाउ मलाई आँखाको इशाराले
म अन्धा भएको बेला
विपना सपना भएको बेला

हाँसी खुसि हाम्रो होइन
आँसु पनि हाम्रो होइन
भएभरको इशारा पनि
कुनै पनि हाम्रो होइन

नबोलाउ मलाई आँखाको इशाराले
यहाँ आफै हाराएको बेला
विपना सपना भएको बेला