Phool lai Sodhe - Angela Singh Shrestha
फूललाई सोधेँ - एन्जला सिंह श्रेष्ठ
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Singer: Angela Singh Shrestha
Composer: Karma Yonjan
Lyricist: Norden Rumba
Original Singer: Aruna Lama

गायक: एन्जला सिंह श्रेष्ठ
सङ्गीत: कर्म योञ्जन
शब्द: नोर्देन रुम्बा
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरी लग्यो त्यसैले बैगुनीले

गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरी लग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजी हिँड्नुपर्दा

भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तिनिर भनी
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा कसलाई होला बुझ्नै सकिनँ मैले
बित्यो युग यहाँ पर्खेको अझ छैन फर्केको