यो शास्त्रीय सङ्गीत अन्तरगतको ख़याल गायन हो । राग रहेको छ- रागेश्री
Lyrics
विल्मबित लयमा- शब्द: सङ्गीता प्रधान
ए ! सब सुख दियौ मेरो प्रभू
ससत प्रणाम !
निषदिन प्रभूको ध्यान गरुँ ज्ञान धरुँ
दर्शन देऊ प्रभू अब दर्शन देऊ
मध्य तथा द्रूत लयमा- शब्द: माधव प्रसाद घिमिरे
उनि उनि रहिछौ किन हो सङ्गिनी
चुनि चुनि फूलका माला
उन वरलाई गर्न स्वयंवर
पहिराई वर माला