Rat Gahirindai Jancha - Dawa Gyalmo
रात गहिरिंदै जान्छ - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Basanta Chhetri
Lyricist: Tejendra Bahadur Gurung

सङ्गीत: बसन्त छेत्री
शब्द: तेजेन्द्र बहादुर गुरुङ
Lyrics
Nepali
Transliterated

रात गहिरिँदै जान्छ,
कल्पनाको सागरमा माया धेरै हुन्छ

जूनले पनि उज्यालो दिन्छ घामले पनि गर्मी दिन्छ
माया गर्ने धेरै हुन्छन् प्रिती साँच्ने एउटै हुन्छ
रात गहिरिँदै जान्छ,
कल्पनाको सागरमा माया धेरै हुन्छ

उसले पनि मलाई भन्थे तिम्रो माया साँचेको छु
माया धेरै राखेको छु फोस्रो माया होइन यो
रात गहिरिँदै जान्छ,
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिँदै जान्छ