Sahar Bhitra Keko Halla - Dawa Gyalmo
शहर भित्र केको हल्ला - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Basanta Chhetri
Lyricist: Kiran Thakuri

सङ्गीत: बसन्त छेत्री
शब्द: किरण ठकुरी
Lyrics
Nepali
Transliterated
Translated

शहर भित्र केको हल्ला
मेरो मायालु आउने बेलामा
पाउने छैन अंध्यारो खोस्न
सपनिमा आउने बेलामा

अंध्यारो भित्र म पस्छु, म भित्र उ
मसंगै हांसी बस्छ सपनिमा उ

शहर भित्र केको हल्ला
मेरो मायालु आउने बेलामा
पाउने छैन अंध्यारो खोस्न
सपनिमा आउने बेलामा

मभित्र मुटु चल्छ, मुटुभित्र उ
मेरै नजिक आइ बस्छ मेरै गीतको सुर

शहर भित्र केको हल्ला
मेरो मायालु आउने बेलामा
पाउने छैन अंध्यारो खोस्न
सपनिमा आउने बेलामा