साइली रिमै….
(साइली रिमै चौरी गाई झर्यो रिमै मधुवनैमा) २
(उकालीमा जाँदा जाँदै दाइने पर्यो बर)२
(वनमा एक्लै गाई चराउने काँ हो तिम्रो घर)२ हो काँ हो तिम्रो घर
साइली रिमै….
(साइली रिमै चौरी गाई झर्यो रिमै मधुवनैमा) २
(वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो)२
बाह्रमासे फूलको सारी (मखमली चोलो)२
साइली रिमै….
(साइली रिमै चौरी गाई झर्यो रिमै मधुवनैमा) २
(स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको)२
(कोही बोलेको माया लाग्ने (कोही त बिना कामको)२
साइली रिमै….
(साइली रिमै चौरी गाई झर्यो रिमै मधुवनैमा) २
(हुक्का मेरो सानु सानु नली हस्ति हाडको)२
(यो त भाका ह्याँको हैन (पूर्वी पहाडको)२
साइली रिमै….
(साइली रिमै चौरी गाई झर्यो रिमै मधुवनैमा) २
साइली रिमै….
साइली रिमै….
साइली रिमै….
Saili rimai….
(saili rimai chauri gai jharyo rimai madhubanaima) 2
(ukalima janda jandai daine paryo bar)2
(banama eklai gai charaune ka ho timro ghar)2 ho ka ho timro ghar
Saili rimai….
(saili rimai chauri gai jharyo rimai madhubanaima) 2
(wallo kholo pallo kholo kamilako golo)2
Bahramase phoolko sari (makhamali cholo)2
Saili rimai….
(saili rimai chauri gai jharyo rimai madhubanaima) 2
(swar ramro kampaniko akshar ramro damko)2
(kohi boleko maya lagne (kohi ta bina kaamko)2
Saili rimai….
(saili rimai chauri gai jharyo rimai madhubanaima) 2
(hukka mero sanu sanu nali hasti hadko)2
(yo ta bhaka hyako haina (purbi pahadko)2
Saili rimai….
(saili rimai chauri gai jharyo rimai madhubanaima) 2
Saili rimai….
Saili rimai….
Saili rimai….