ज्ञानु राणा नेपाली आधुनिक र लोक सङ्गीतमा साधनारत कलाकार हुन् । लोकसङ्गीतका मूर्धन्य कलाकार धर्मराज थापाको विरासतमा हुर्किएकी राणाका अनेकौं गीतहरु लोकप्रिय छन् ।
१. सरस्वती वन्दना
गायन: ज्ञानु राणा
२. फूलबारी
गायन: ज्ञानु राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
३. चौतारीमा मै बसे
गायन: ज्ञानु राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
४. मान्छेको माया यहाँ
गायन: रुपक र ज्ञानु राणा
शब्द: राममन तृषित
सङ्गीत: शिवशंकर
५. भिज्यो तिम्रो रातो
गायन: रुपक र ज्ञानु
शब्द:/संकलन पाण्डव सुनुवार
सङ्गीत: लोक धुन
६. कसैले बुझेन
गायन: ज्ञानु राणा
शब्द: बिनोद ढकाल
सङ्गीत: सम्भुजीत बास्कोटा
७. पीर पर्यो कत्तिको
गायन: ज्ञानु राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
८. च्याङ्बा होइ च्याङ्बा
गायन: रुपक र ज्ञानु राणा
शब्द: गोपाल योञ्जन
सङ्गीत: गोपाल योञ्जन
९. जाने कहाँ हो
गायन: ज्ञानु राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१०. सिरीमासिरी नि
गायन: रुपक र ज्ञानु
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
११. नेपालीले माया मार्यो
गायन: विकाशजङ्ग राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१२. आज मादल बजेको
गायन: विकाशजङ्ग राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१३. साइँली रिमै
गायन: विकाशजङ्ग राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१४. हरियो भन्नु नि
गायन: विकाशजङ्ग राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१५. हरियो डाँडामाथि
गायन: विकाशजङ्ग राणा
शब्द/संकलन: धर्मराज थापा
सङ्गीत: लोक धुन
१६. करोडौ मुटुहरुको
गायन: समूह
शब्द/संकलन: नवराज कार्की
सङ्गीत: सरोज गोपाल