केटा:
सम्झेर बुझेर दिइहाल त्यो जोवन
आखाँ लोभी मन पापी बुझ्दैन तिम्रो मन
केटी:
सम्झे है बुझेँ है यो मेरो जोवन
यसरी नै छैन म दिनेछु तिम्रो मन
केटा:
बादल उड्छ आकास भेट्न
आकास झन टाढा छ
झन म खेद्छु भाग्दछौ तिमी
यो मन रुँदछ
केटी:
आकासतिर लम्किन्छ बादल
सागरमा झर्दछ
चारैतिर उड्दछ यो मन तिमीमै मर्दछ