Saraima Ramro - Sunita Subba
साह्रैमा राम्रो - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Lyrics
Nepali
Transliterated

साह्रैमा राम्रो रैछ बरै फूलमा हजुर लालुपाते
रातो राम्रो लाग्छ भेना यो पाली चाँहि नढाँटे
ए भेना यो साल ल्याइदेउ मलाई पछ्यौरी मलमल

लाली जोवन झुल्यो बरै राम्रो रूपै बैगुनी
सँधै म त कुरी बस्ने भेट कहिल्यै नहुनी
एक भेना यो साल ......

बचाई राख्न गाह्रो बरै के भन्नु सबै तिम्रै भर
जे गर्छौ गर ए भेना बेइमानी चाँहि नगर
एक भेना यो साल ......