सावन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केनचुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन
पातले छोप्यो पिपललाई छायामा बस्ने आएनबादल बिली फेरि झर्यो भिजेर हिंड्ने आएन
रातले छोप्यो उज्यालीलाई जाने आज आएनएक्लै एक्लै गाएको गीत सुनिदिने आएन