Taalwari Taalpari Niuro - Hiranya Bhojpure
तालवारी तालपारी निउरो - हिरण्य भोजपुरे
Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'
Lyrics
Nepali
Transliterated

ताल वारी ताल पारी न्यूरो
न्यूरो न्यूरो भन्दैमा दिल बिग्रयो

आज र मैले अचम्मै देख्याँ
सुन माया गाई चढ्यो रूखैमा
धर्मछाडा यो बेईमानीको
सुन माया के हेर्नु मुखैमा

हातैमा मेरो पानबुट्टे औंठी
सुन माया माझैमा सुन जस्तो
बल्ल र तल्ल दर्शनै पायाँ
सुन माया पूर्नेको जून जस्तो

सानोमा सानो कुसुमे रुमाल
सुन माया बाटैमा पायौ कि
झन पर जान्छु झन माया लाग्छ
सुन माया मोहनी लायौ कि