Tadha Chhau Timi - Sunita Subba
टाढा छौ तिमी - सुनिता सुब्बा
Singer: Sunita Subba
Composer: Ramesh Gurung
Lyricist: Rajendra Sara

सङ्गीत: रमेश गुरुङ
शब्द: राजेन्द्र सारा
Lyrics
Nepali
Transliterated

टाढा छौ तिमी टाढै नबस नजिक नआउ
पुरानो घाउ अब फेरि बल्झाउन नआउ

तिम्रै लागि संगाली राखेथें बसन्त बहार
पूmलहरू फुलाई देखेथें सपना हजार
भो अब तिमी फेरि मेरो सामु नआउ

बिर्से हुन्छ मलाई तिमीले पराई ठानेर
सम्झे हुन्छ भेट हाम्रो कहानी भनेर
बहाना गरी तिमी मेरो सामु नआउ