Tara Khasyo Ni - Shanti Thatal
तारा खस्यो नि - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Indra Thapaliya

सङ्गीत: शान्ति ठटाल
शब्द: ईन्द्र थपलिया
Lyrics
Nepali
Transliterated

तारा खस्यो नि बरै गाईको गोठमा बरै
हाँसो खुल्यो नि बरै तिम्रो ओठमा बरै

गाई बस्यो नि बरै बरको छायामा बरै
देश भूल्यो नि बरै तिम्रो मायामा बरै
तारा खस्यो नि बरै गाईको गोठमा बरै
हाँसो खुल्यो नि बरै तिम्रो ओठमा बरै

घाम लाग्यो नि बरै भीर पाखामा बरै
गाजल खुल्यो नि बरै तिम्रो आँखामा बरै
तारा खस्यो नि बरै गाईको गोठमा बरै
हाँसो खुल्यो नि बरै तिम्रो ओठमा बरै
तारा खस्यो नि बरै