Thamera Kina Chodyau Haatharu - Sunita Subba
थामेर किन छोड्यौ हातहरु - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Ram Thapa
Lyricist: Surendra Rana

सङ्गीत: राम थापा
शब्द: सुरेन्द्र राना
Lyrics
Nepali
Transliterated

थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू

दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिन
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरू मैले भुल्न सकिन

धेरै बहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिन
तिमी उड्यौ कुन बसन्त भेट्न
ओईलिएर फेरि म फुल्न सकिन