तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफुलाई बिर्सी हेर
अांसुको थोपा जस्तै भुइंमा खसेर हेर
मायालुको सम्झनामा आफुलाई बिर्सी हेर
पूजाको फूल जस्तै दिनदिन मरेर हेर
ढुङ्गाको मुर्ती जस्तै दोबाटोमा बांची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफुलाई बिर्सेंए हेर
चढेको सुर्य जस्तै सांझ्मा डुबेर हेर
हांसेर दिन रोएर रातलाई बिर्सेंए हेर
छोपेर आफ्नै अंखा आफै लाई खोजेर हेर
मायालुको सम्झनामा आफुलाई बिर्सी हेर