Lyrics
Nepali
Transliterated

तिर्सना छल्किन्छ तिम्रै प्रीतको नयनमा
चाहना उर्लिन्छ तिम्रै जीतको जीवनमा

फैलिन देऊ मेरो खुशी जुनेली सँगमा
रङ्गिन देऊ यो जिन्दगी ईन्द्रेणी रङ्गमा
सपना बल्झिन्छ तिम्रै हीतको बचनमा

ब्युँझिन देऊ नसिलो आँधी पूmलको डोलीमा
चस्किन देऊ कमलो छाती मीठो त्यो बोलीमा
भावना रङ्गिन्छ तिमै्र गीतको गुञ्जनमा