Tyo Sundar Sundar - Shantanu Kumar Limbu
त्यो सुन्दर सुन्दर - शान्तनु कुमार लिम्बु
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'
Composer: Dikendra Bardewa
Lyricist: Dikendra Bardewa

सङ्गीत: डिकेन्द्र बर्देवा
शब्द: डिकेन्द्र बर्देवा
Lyrics
Nepali
Transliterated

त्यो सुन्दर सुन्दर नयन तिम्रो
सागर जस्तै झल्कन्छ
त्यो कालो कालो केश तिम्रो
मोति जस्तै टल्कंछ

मन्द मन्द बतासले पनि तिम्रै धुन गाउँछ
तिम्रो हर हेराईमा मिठो तृष्णा हुन्छ
अप्सरा हो तिमि स्वर्गकी
सपना हो तिमि संसारकी

तिम्रो चंचल चालै देखेर घाम पनि लुक्छ
तिम्रो सुन्दर तालै देखेर झरना पनि रुक्दछ
किरन तिमी मेरो जीवनकी
आशा तिमी मेरो उमंगकी