Uta Timi Aadha - Sangita Pradhan
उता तिमी आधा - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Deepak Jangam
Lyricist: Krishna Hari Baral

सङ्गीत: दीपक जंगम
शब्द: कृष्ण हरि बराल
Lyrics
Nepali
Transliterated

उता तिमी आधा यता छु म आधा
यो रंगीन दुनिया भयो सादा सादा
उता तिमी आधा यता छु म आधा

जति दुरता होस जति विघ्न आओस
माया पिरती झन हुँदो रैछ गाडा
उता तिमी आधा यता छु म आधा

यहाँ प्रेम फूल भै केहि छैन सुन्दर
बिझे पनि काँडा
उता तिमी आधा यता छु म आधा