वेदनाहरु अंगाली जिउनु छ एकान्तमा
आकाश भन्दा उचो उस्को
माया केबल साथमा
वेदनाहरु अंगाली ...
मैले आकाश हेर्दा बादल आई ढाक्ने
मैले छुन खोज्दा फूल ओईली झर्ने
मेरो निम्ती यस्तो संसार किन हुनु पर्ने
वेदनाहरु अंगाली...
मैले हाँस्न खोज्दा धरती रोई दिने
मैले गाउन खोज्दा आवाज हराई जाने
यहाँ जीवन यस्तो जीवन किन हुनु पर्ने