Paleti with Shiva Shankar Thapa

Paleti with Shiva Shankar Thapa
Recorded live during the May 2026 session with Shivashankar Thapa (Magar) पहिलो खण्ड १. हावासँगै बगुँ सङ्गीत: सुवर्ण लिम्बु शब्द: शिवशंकर थापा मूल गायन: पवन गोले पलेँटीमा गायन: अभिज्ञा घिमिरे २. मेरो रहर सङ्गीत: प्रकाश गुरुङ शब्द: शिवशंकर थापा मूल गायन: ओमविक्रम विष्ट पलेँटीमा गायन: अभिज्ञा घिमिरे ३. केही ल्याउन सकिनँ सङ्गीत: प्रकाश गुरुङ शब्द: शिवशंकर थापा मूल गायन: प्रकाश गुरुङ पलेँटीमा गायन: रुपक चौधरी ४. म त अक्षरको मान्छे सङ्गीत: आभास शब्द: शिवशंकर थापा मूल गायन: आभास पलेँटीमा गायन: अभिज्ञा घिमिरे ५. कति साह्रो फाटेछु म सङ्गीत: बलराम समाल शब्द: शिवशंकर थापा मूल गायन: गणेश न्यौपाने पलेँटीमा गायन: रुपक चौधरी मध्य खण्ड - दीप श्रेष्ठ ६. मेरो आँखामा भरदिन सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: दीप श्रेष्ठ पलेँटीमा गायन: अभिज्ञा घिमिरे ७. तिमी आकाशको जून सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: दीप श्रेष्ठ पलेँटीमा गायन: रुपक चौधरी ८. फूलको गाला भिजाएर सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: सोफिया र सरला पलेँटीमा गायन: अभिज्ञा घिमिरे ९. विधुवाले सिन्दुरको रहर सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: दीप श्रेष्ठ पलेँटीमा गायन: रुपक चौधरी १०. आयो फेरि चैते हुरी सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: सरला पलेँटीमा गायन: अभिज्ञा घिमिरे ११. भन्थी मेरी उनी सङ्गीत: दीप श्रेष्ठ शब्द: शिवशंकर थापा मूल गायन: दीप श्रेष्ठ पलेँटीमा गायन: रुपक चौधरी लोक खण्ड १२. माखाको फेदीमा सङ्गीत: युवराज पोर्तेल शब्द: शिवशंकर थापा मूल गायन: युवराज पोर्तेल पलेँटीमा गायन: रुपक चौधरी १३. आज फेरि राजैज्यूको सङ्गीत: युवराज पोर्तेल शब्द: शिवशंकर थापा मूल गायन: युवराज पोर्तेल र मोनिका चुँडाल पलेँटीमा गायन: रुपक चौधरी र अभिज्ञा घिमिरे १४. रातो माटो सिन्दुरको संकलन: लालसुन्दर ताम्राकार मूल गायन: दीप श्रेष्ठ, गोविन्द कटुवाल र शिवशंकर थापा पलेँटीमा गायन: रुपक चौधरी र अभिज्ञा घिमिरे Co-ordinator: Aavaas © Nepalaya

May 29, 2026 - May 30, 2026
r-sala, Nepalaya, Kalikasthan, Kathmandu