Ekantamaa Phool - Sangita Pradhan
एकान्तमा फूल - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Lyrics
Nepali
Transliterated

एकान्तमा फूल फुल्छ कि म फुल्छु
छुट्याउनै सक्दिनँ
एकान्तमा म पनि फूल हुन्छु

मेरो त बासना छैन, रंग जैन, आकार छैन
म त अनुभूति जस्तै छु

बासनाहीन, रंगहीन, आकारहीन
एकान्तमा म पनि फूल हुन्छु