हारलाई हार
हार लगाई हारहरुको
हास्न चाहने मान्छे
संसार सित साइनो आफ्नै
गाँस्न चाहने मान्छे
एक छेउ जिवन छ अर्को छेउ
बाच्न चाहने मान्छे
आस अधुरो बास अधुरो
यहाँ धेरै मधुमास अधुरो
कोपिला झै झरि गएका
कंहि कतै विश्वास अधुरो
थाहा नपाइ हराए कति
यहाँ रात सितै सपनाहरु
खोजी हिडेछ्न यहाँ धेरैले
बाच्न पर्ने बहानाहरु