Herda Herdai Thake Aankha - Sunita Subba
हेर्दा हेर्दै थाके आँखा - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Raamesh
Lyricist: Manjul

सङ्गीत: रामेश
शब्द: मंजुल
Lyrics
Nepali
Transliterated

हेर्दाहेर्दै थाके आँखा, वन कुइरोले ढाक्यो पाखा
तारासँगै आज राती शीत बोकी मेरो जून आएन
कलकल बग्ने खोला जाने नफिर्ने होला
हिक्का छैन बाडुलीको गीत बोकी मेरो माया आएन

वरपिपल चौतारी भई पर्खें खाल सिरेटो बहिरह्यो
डाँडाकाँडा पर्वत भई पर्खें खाली झरी झरिरह्यो
हेर्दाहेर्दै .....

सपना त धेरै धेरै आए खाली एउटा सपना आएन
विपना त धेरै धेरै आए खालि एउटा विपना आएन ...