Recorded live during 'Paleti with Premdhoj Pradhan - January 2008'
Composer: Jayadev
Lyricist: Kiran Kharel
Original Singer: Usha Mangeshkar

सङ्गीत: जयदेव
मूल गायन: उषा मंगेशकर
नेपाली गीतकार र गायक पनि हिन्दी फिल्मी संगीतकै हाराहारी आफ्नो सृजनशील क्षमता प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो चलचित्र 'माइतीघर'मा संगीतकार जयदेवसँग गीतकार किरण खरेल र गायक प्रेमध्वले गरेको सहकार्य । उबेला प्रेमध्वजले उषा मंगेशकरसँग गाएको गीत पलेँटीमा भने संगीता प्रधानसँग गाएका थिए ।
Lyrics
Nepali
Transliterated

केटा— नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकि मेरो

केटी— त्यो घुम्टो म उचालु कि मुहार त्यो नियालु कि
भुलेर आफूलाई नै हजुर मै हराउँ कि
नमान लाज यस्तरी

केटी— यो बैशमा बतासिदै नआउन अकासिदै
के थाहा भोलि कल्पि रुनु छ कि निसासिदै
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकि मेरो

केटा— यता उता नशा छरौं मिठा मिठा कुरा गरौं
कि हामि एक अर्काको,नगिच मै जियौं मरौ
केटी— जतन गरेको दिल मेरो नटिप है यो मेरो
म प्रेममा डराउँछु हुने हो कि यो भुल मेरो
नआउ सामु यस्तरी