Paleti with Abhigya and Benup: Remembering Late Artists - January 2025

Paleti with Abhigya and Benup: Remembering Late Artists - January 2025
This edition of Paleti is a tribute to the beloved late legends of modern Nepali music. Featuring the soulful voices of a new generation of artists, Abhigya Ghimire and Benup Chhetri, and coordinated by Aavas, this presentation revisits the timeless creations of these masters, all connected by a shared theme in their songs: the flower. पलेँटीको यो संस्करण आधुनिक नेपाली सङ्गीतका दिवंगत स्रष्टाहरूप्रति एक श्रद्धाञ्जली हो। नयाँ पुस्ताका कलाकारहरू अभिज्ञा घिमिरे र बेनुप छेत्रीको भावपूर्ण स्वरमा र आभासको संयोजनमा प्रस्तुत यो कार्यक्रमले ती महान् सर्जकहरूका कालजयी सिर्जनाहरूलाई पुनः स्मरण गरिएको छ, जसलाई उहाँहरूका गीतमा रहेको एउटा साझा प्रतीक “फूल”ले जोडेको छ ।