About Nepali Adhunik genre has also made its name in the Nepali films through filmy songs. In fact, the early musicians of Nepali Adhunik found themselves involved in the early days of the Nepali film industry itself. This is the reason why those songs meant for the film sound like the Nepali Adhunik music. Because of such relations the creators – singers, musicians, and lyric writers are also included in the Paleti. This edition is a collection of the selection from this category of Nepali film songs.
The voice of Premdhwoj, Kiran Pradhan, Rabin Sharma, Pema Lama, Sunita Subba, and Sangeeta Pradhan are included in this edition. Likewise, Paleti-talents Suraj and Meena have contributed their much-rehearsed voices respectfully to the old numbers.
बारेमा नेपाली आधुनिक संगीतले फिल्मी संगीतमा पनि आफ्नो प्रभावकारी स्थान बनाएको छ । खासगरी नेपाली फिल्म निर्माणको प्रारम्भिक चरणमै नेफाली आधुनिक संगीतमा व्रियाशील संगीतकर्मीहरू नै फिल्मी संगीतमा पनि संलग्न हुन पुगे । त्यसैले त्यसबेला बनेका कतिपय फिल्मीगीत पनि नेपाली आधुनिककै पाराका छन् । त्यही कारण पलेँटीमा प्रश्तुत श्रष्टा – गायक, संगीतकार एवम् गीतकारहरु मार्फत नेपाली फिल्मी संगीत पनि पलेँटीमा समाबेश हुन पुगेका छन् । यसपाली तिनै रचना मध्येलाई तपाईं समक्ष राखेका छौं ।
यस सँग्रहमा गीतका मूल गायकहरू प्रेमध्वज, किरण प्रधान, रविन शर्मा, पेमा लामा, सुनिता सुब्बा र संगीता प्रधानका आवाज समेटिएका छन् । साथै पलेँटी–प्रतिभा सुरज र मीनाले पुराना गीतमा आदरर्पूवक आफ्नो कण्ठसिल्प प्रयोग गरेका छन् ।
पलेँटीर्माफत् तपाईंहरूसामु सिनेसंगीतको झलक बाँड्न पाएकोमा हामी खुसी छौं । मौलिक संगीतको दायरालाई फैलन मदत गरौं ।
Quotes‘पलेँटीले नेपाली आधुनिक संगीत र तिनका सर्जकलाई इज्जतिलो प्लेटफर्म निर्माण गरिदिएको छ । हामी कलाकारले पनि यस्तो मञ्चको सधैँभरि कदर गर्नैपर्छ भन्ठान्छु ।’ – सुनीता सुब्बा